SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२१ गते
    ५४० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) ले हितबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ । माओवादी स्रोतका अनुसार तामाङलाई मन्त्री बनाउने निश्चित भएको छ । कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे भने टुङ्गिएको छैन ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ल्होछार कार्यक्रममा मन्त्रिमण्डल पुनर्गठन हुँदा तामाङ मन्त्री बनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

    तामाङ नुवाकोट–१ बाट माओवादी केन्द्रका निर्वाचित संसद् हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं