SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/२३ गते
    ५२२ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल। मोडल विष्णु कुवरको अफिसियल युटुवाट यज्ञ सापकोटाको लय शब्द तथा आवाजमा “बैंस बढेको” ट्रेन्डिंमा आएको छ। सापकोटालाई अन्जु विश्वकर्माले गायिकामा साथ दिएकी छन् भने गीतको संगीत संयोजन यम थापा मगरको रहेको छ।
    अन्जु विश्वकर्मालाई पछिल्लो समय गीत गाउदा पत्रकारले लोकप्रिय भएर लेराएका हुन्। पछिल्ला समय उनका धेरै गीत बजारमा झरिसकेका छन्। यो गीत पनि लोकप्रिय बनिसकेको छ छोटो समयमै ट्रेन्डिंमा परेको छ। विष्णु कुवरको अभिनयमा रहेको मोहन खड्काको आवाजमा “सम्झी रुदै छु” गीत चर्चित भएको थियो।

    भिडियो दृश्यमा गायक गायिका त्यस्तै धेरै गीतमा अभिनयमा कुवर जोडिएका छन्। भिडियोमा स्वयम् देखिएका छन् भने सम्पादन दुर्गेश राना,निर्देशन विष्णु कुवरले गरेका हुन् भने भिडियो कुवरकै युटुववाट विश्वभर सार्वजनिक भएको हो।
    भिडियो हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं