SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/१६ गते
    १२२४ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल। दाङको हापुरे महोत्सवमा युवा लोकप्रिय गायक अर्जुन सापकोटाले दर्शक तताएका छन्। दर्शकको ठुलो उपस्थितिका साथ सापकोटाले चर्चित गीत डाँडैको टुनी, हावा चिसो चिसो, फुल्यो गुरास, दुई दुना चार,पानी परेको गीतबाट दर्शक सामु स्टेज तताएका हुन्।


    छोटो समयमै गीत संगीतमा चर्चा चुलिएका सापकोटा गायन/ मोडल संगै कार्यक्रममा निकै व्यस्त देखिन्छन्।
    हावा चिसो चिसो पछ्यौरी लिसियो गाउदा दर्शकले पछ्यौरी उडाउदै माया दिएका थिए।

    महोत्सवमा ठुप्रै गायकको उपस्थिति रहेक थियो। आईतबाट उनले दाङमा महोत्सव झुमाएका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं