SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/८ गते
    ४२० &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ।
    पब्लिक च्वाईस् विधाको अवार्डबाट शालिकराम भण्डारीलाई ‘ईण्डो नेपाल सुजन म्युजिक अवार्ड २०८०’ प्रदान गरिएको छ। सुजन म्युजिक प्रालीको आयोजनाम भएको यो अवार्ड २०८० मा ‘नौ सय असिको’ गीतबाट भण्डारीले अवार्ड पाउन सफल भएका हुन् ।


    २०५५ सालदेखि भण्डारी भारतमा बस्दै आउनुभएको छ। २०६४ साल देखि गीतको संगीतको दौरानमा भण्डारीको पहिलो एल्बम हो “चिठि आछैन” जुन गीतमा राजु परियारले स्वर दिएका थिए। संगै भजन गीत देखि थुप्रै गीतहरुको शब्द कोर्दै अगाडी बढेका भण्डारी को यो पहिलो पब्लिक च्वाईस् विधा अवार्ड हो । गीत संगीतले मलाई दिएको माया र मेरो कार्य पछि नहट्ने भण्डारीले बताए। अझै पनि संघर्ष गर्दै अगाडी बढ्ने कुरामा निर्धक्क रहने कुरा भण्डारीले अनलाईनलाई जानकारी दिए।


    भारतको नयाँ  दिल्लीमा उहाले अवार्ड थाप्नुभएको हो।कार्यक्रममा नेपाली राजदुतावास डा. महामिन शंकर शर्माको आगमन संगै अग्रज गायक संगितकार पत्रकारको बाक्लो उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं