SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/६ गते
    ८३४ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल।
    सर्वोत्कृष्ठ गायिकाको तर्फबाट कोपिला न्यौपानेलाई ‘ईण्डो नेपाल सुजन म्युजिक अवार्ड २०८०’ प्रदान गरिएको छ।
    सुजन म्युजिक प्रालीको आयोजनामा ईण्डो नेपालको अवार्ड २०८० मा ‘आउरे बाउरे’ गीतबाट न्यौपानेले अवार्ड पाउन सफल भएकी हुन् । कार्यक्रममा नेपाली राजदुतावास डा महामिन शंकर शर्माको आगमन रहेको थियो।


    गायिका न्यौपाने बुटवल बस्दै गीत संगीतमा निरन्तर लागिरहेकी छन्। धेरै समय अघिदेखि यो क्षेत्रमा लागिरहदा खुसी लागेको बताउछिन्।

    दर्शक श्रोताले गीत मन पराईदिदा अझै संघर्ष गर्ने अठोट उनको छ।


    यो कार्यक्रम भारतको नयाँ दिल्लीमा सम्पन्न भएको हो। कार्यक्रममा बरिष्ठ गायक सर्जक संगीतकार निर्देशकको उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं