SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/४ गते
    ६८४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौ। सुजन म्युजिक प्रालीको आयोजनामा इण्डो नेपाल सुजन म्युजिक अवार्ड २०८० को पर्व विधाको सर्वोत्कृष्ठ शब्दबाट गीतकार सुमन ढकाललाई भारतको नयाँ दिल्लीमा अवार्ड प्रदान गरिएको छ।

    कार्यक्रममा नेपाली राजदुतावास महाहिम डा शंकर शर्माको प्रमुख अतिथ्यता रहेको थियो।
    सुमन ढकालको अर्जुन सापकोटा संगको सहकार्यमा केहि समय अगाडी आएको “भाउँ बढ्यो” गीत सम-सामयिक सामाजिक यथार्थ बोकेको रहेकोले चर्चा पाउन सफल रह्यो।गीत संगीतको संघर्ष बोकेर यो दौरानमा उत्रिदा यो जिवनको ढकालको पहिलो अवार्ड हो।


    कार्यक्रम भारतको नयाँ दिल्लीमा अग्रज गायक संगीतकार निर्देशक संगै भारतका ठुला व्यक्तित्वको आगमनमा डिसेम्बर १७ मा समापन भएको हो।

    ढकाल ६ बर्षबाट गीत संगीतमा सक्रिय छन्।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं