SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/४ गते
    ६६४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौ। सुजन म्युजिक प्रालीको आयोजनामा इण्डो नेपाल सुजन म्युजिक अवार्ड २०८० को पर्व विधाको सर्वोत्कृष्ठ शब्दबाट गीतकार सुमन ढकाललाई भारतको नयाँ दिल्लीमा अवार्ड प्रदान गरिएको छ।

    कार्यक्रममा नेपाली राजदुतावास महाहिम डा शंकर शर्माको प्रमुख अतिथ्यता रहेको थियो।
    सुमन ढकालको अर्जुन सापकोटा संगको सहकार्यमा केहि समय अगाडी आएको “भाउँ बढ्यो” गीत सम-सामयिक सामाजिक यथार्थ बोकेको रहेकोले चर्चा पाउन सफल रह्यो।गीत संगीतको संघर्ष बोकेर यो दौरानमा उत्रिदा यो जिवनको ढकालको पहिलो अवार्ड हो।


    कार्यक्रम भारतको नयाँ दिल्लीमा अग्रज गायक संगीतकार निर्देशक संगै भारतका ठुला व्यक्तित्वको आगमनमा डिसेम्बर १७ मा समापन भएको हो।

    ढकाल ६ बर्षबाट गीत संगीतमा सक्रिय छन्।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं