SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/२७ गते
    ७५७ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ।

    म्युजिक एरेन्जर सुनिल परियारलाई सगरमाथा म्युजिक अवार्ड २०८० वाट कला सम्मान गरिएको छ।

    थुप्रै गीतका एरेन्ज गरेका परियारको रुकुमको बोलको गीतले सार्वधिक चर्चा कमाएको हो। संगै वनमा खयर ,ए ठुली गीतले पनि निकै चर्चा बटुलेको हो। केही समय अघि लोक दोहोरी तर्फ पनि उहाले एरेन्ज वाट अवार्ड पाउनुभएको हो। उहाँलाई काठमाण्डौमा सम्मान गरिएको हो।

    संगीत र एरेन्ज मार्फत भएको उच्च मुल्यांकन गर्दै अर्थ नेपाल प्राली ले आयोजना गरेको पाँचौ सगरमाथा म्युजिक अवार्डवाट उहाँलाई कला सम्मान गरिएको हो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं