SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/१२ गते
    ४०८ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र / कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ पिपरामा रहेको मदरसामा मदरसाका प्रधानाध्यापक अतिकुर रहमान तथा सो मदरसाका अध्यक्ष रहिस अहमद खाले मोहम्द डेको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो।

    कार्यक्रममा बोल्दै जनता सामाजबादी पार्टी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले उपस्थित सबैमा मोहम्द डेको सबैमा शुभकामना दिदै इस्लाम धर्मको रक्षा गर्नु सबै मुस्लिम समुदायको कर्तव्य रहेको,

    बिस प्रतिशत भन्दा बढी जनसंख्या भएको मुस्लिम समुदायको चाइनामा मोहमम्द डे, इद, बकर इद लगायत धार्मिक कार्यक्रम गर्न स्वतंत्रता न रहेको, मुस्लिम समुदायका अभिभावकले शिक्षा प्रति धेरै चासो दिनु पर्ने बताउदै मुस्लिम समुदायका बाल बालिका पनि भोलीका एसपी, सिडीओ, हुन भन्ने भावनाका साथ अभिभावक लाई शिक्षा प्रति लगानी लगाउन अपिल गरे,

    मुस्लिम बाल बलिका लाई शिक्षाको मूलधारमा लगेर मुस्लिम समुदायको उत्थानमा सबै सरोकारवाला जोड दिनु पर्ने बताउदै देशको मूलधारनै शिक्षा रहेकाले शिक्षा प्रति विशेष जोडदिनु पर्ने बताए।

    कार्यक्रममा सलिम अहमद, सगिर अहमद, मुर्तजा अलि, सब्बिर खान, सिराज आलम मदरसाका बाल बालिका तथा सरोकारवालाको उपस्थित रहेको थियो

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं