SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/१७ गते
    १२२८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय र चितवन भरतपुर महानगरपालिका–१६ की पूर्णीमाया गुरुङबीच सहमति भएको छ । पूर्वसचिव उपाध्यायले माफी मागेर आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोर्याउने प्रतिवद्धता जनाएपछि विवाद सकिएको हो ।

    उपाध्याय र गुरुङबीच लिखित सहमति भएसँगै उजुरी पनि फिर्ता हुने भएको हो । उनले भोलि काठमाडौंबाट चितवन फर्किएर जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको साइबर अपराधको उजुरी फिर्ता लिने पनि जानकारी दिइन् ।

    धरानमा गोरु काटेर मासु भएको भिडिओ सामाजिक सञ्जालमा राखेपछि पूर्वसचिव उपाध्यायले पूर्णीमायाको तस्बिर राखेर पोस्ट गरेपछि विवाद सुरु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा

    पोखरा। नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा हुने भएको छ । नेशनल...

    गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, विवाह भोलि

    गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरको बताइन्छ...

    चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन

    काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं