SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/८ गते
    १६४५ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत

    हरेक बर्षहरुमा जस्तै यसपाली पनि नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसर पारेर चर्चित सर्जक, संगितकार तथा अभिनेता शंकर लामिछानेले दिदिबैनीहरुलाई तिज कोसेली {शृंङ्गार} मार्फत बजारमा आएका छन ।

    बिगत बर्षहरुमा पनि निकै चर्चित तिज कोसेलीहरु लिएर आएका चर्चित सर्जक, संगितकार तथा अभिनेता शंकर लामिछानेले यसपाली पनि आफ्नै युटव च्यानल मार्फत आफ्नै शब्द संगितमा तिज कोसेली ल्याएका हुन ।

    गायिका निर्मला बिश्वकर्माको आवाज रहेको तिज गितलाई आफ्नै शब्द संगित तथा आफ्नै युटुब च्यानलमा अपलोड गरेका लामिछानेले गित तथा भिडियोबाट निकै राम्रो प्रतिकृया पाएको सुचना केन्द्र डटकमलाई बताएका छन् ।

    पछिल्लो समयमा निकै ब्यस्त एरेन्जर बिनोद बाजुरालीले एरेन्जर गरेको गितको भिडियोलाई भने चर्चित निर्देशक कुमार केसीले गरेका छन् । भिडियोमा रुबिना अधिकारी, प्रिया गुरुगं र भरत क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

    चर्चित सर्जक, संगितकार तथा अभिनेता शंकर लामिछाने लगायत तिज कोसेली {शृंङ्गार} परीवारलाई सुचना केन्द्र डटकमको तर्फबाट भब्य सफलताको शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं