काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो वैशाखमा मध्यपहाडी लोकमार्गमा पूर्वपश्चिम यात्रा गर्ने बताएका छन् । बिहीबार नेपाल ल क्याम्पसमा कानुनका विद्यार्थीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा उनले वैशाखको मध्यदेखि जेठको मध्यसम्म पूर्वदेखि पश्चिमसम्म यात्रा गर्ने बताएका हुन् । पहाडी क्षेत्र जोड्दै पाँचथरदेखि डडेल्धुरासम्म मध्यपहाडी राजमार्ग निर्माण भइरहेको छ । तर हालसम्म राजमार्गको निर्माण भने पूरा भएको छैन ।
सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२ गते
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान...
जलजला गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न
पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु...
हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक
काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको...
हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न
पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको...
गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...
- हजारौ दर्शक बिच जब लोकदोहोरी गायक अखेलीले भिर्ने झोलामा भन्दै गित गाए,सडक महोत्सवको महोल नै फेरियो
- पर्वतको कुश्मामा रहेको ‘द क्लिफ’मा साहसिक खेल ‘मेगाट्रोल’ को सफल परीक्षण
- विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न
- लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार
- वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग
- विन्ध्यवासिनी माविमा रक्तदान हुने
- कुश्मामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु,२५ विद्यालय भिड्दै
- खाना पकाउने ग्याँस आगलागी हुँदा पर्वतको पिपलटारीमा एकको मृत्यु
- पर्वतका सुचना अधिकारी र पत्रकार बीच अन्तरक्रिया
- देउपुरमा ज्येष्ठ कम्युनिष्टहरुलाई एमालेद्धारा सम्मान