SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/५ गते
    ८०० &#२३४६;&#२३३५;&#२३२५;

    लमजुङमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार देव गुरूङले दोब्बर मतको अग्रता कायम गरेका छन्।

    माओवादी केन्द्रका गुरूङले एमालेका पृथ्बीसुब्बा गुरूङसँग फराकिलो अन्तर कायम गरेका हुन्।

    २३७१ मत गन्दा माओवादीका देव गुरूङले १४८६ ल्याउँदा एमालेका पृथ्बीसुब्बा गुरूङले ६ सय ९२ मत ल्याएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    ‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार...

    शहिद हरिदत्त तिवारीको स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईदै

    पर्वत । पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं