SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/८ गते
    १५३२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, ।
    राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा जेठ ६ गतेदेखि १६ गते सम्म कुश्मा बढागाँउ चौरमा भब्य कृषि पर्यटन महोत्सव सञ्चालन गरीएको छ । स्व. राधादेवी गुरुङको ८० औंँ जन्मजयन्तिको अवसर पारेर प्रतिष्ठानले १० दिने महोत्सव सञ्चालन गरिएको हो ।

    आयोजकका तर्फबाट मुल महोत्सव संयोजक शिव उचै ठकुरीले दिएको जानकारी अनुसार विभिन्न विधागत खेलकुद कार्यक्रम सहित राष्ट्रिय कलाकारको उपस्थितिमा रमाइलो मेला सहितको महोत्सव भब्य रुपमा चलिरहेका छ ।

    ठकुरीका अनुसार १० दिन सम्म सञ्चालन हुने महोत्सवमा विशेष गरी पर्वतको कृषि तथा पर्यटनको प्रबद्र्धन गर्ने मुख्य उद्देश्य राखिएको छ । महोत्सवमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको दैनिक सांगितिक प्रस्तुति, कृषि तथा पर्यटन प्रबद्र्धनका स्टलहरु, रमाइलोमेला, पर्वत डान्स आइडल लगायतका कार्यक्रमहरु चलिरहेका छन् साथै भलिवल खेल यहि १० गतेबाट शुरु हुने बताईएको छ ।

    बिज्ञापन ! बिज्ञापन !! बिज्ञापन !!!

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं