SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/१८ गते
    ११६७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, ।
    पर्वतको कुश्मा नगरपालिका ८ परादी स्थित मध्यपहाडी लोकमार्गको कुश्मा बागलुङ सडक खण्डमा शनिबार विहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ६ जना भन्दा बढी घाइते भएका छन् ।

    घटनास्थलका प्रत्यक्षदर्शी सञ्चारकर्मी रोशन तिवारीका अनुसार विरगञ्जबाट बागलुङ आउँदै गरेको ग२ख ००९८ नम्बरको यात्रुबहाक बसले सडक मजदुर लिएर दोविल्ला देखि पातिचौर तर्फ जाँदै गरेको को १ च ६४२७ नम्मरको ट्याक्टरलाई विहान ७ बजेको समयमा ठक्कर दिएको थियो ।

    मृत्यु हुनेमा ट्याक्टरमा रहेका मजदुर रहेका छन् । उनको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई प्रहरी र यात्रुहरुको सहायतामा पर्वत अस्पताल पठाइएको प्रहरीले वकालत डटकम जनाएको छ । घाइते मध्ये गम्भिर घाइतेहरुपनि रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं