SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/१८ गते
    ८४६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, ।
    पर्वतको कुश्मा नगरपालिका ८ परादी स्थित मध्यपहाडी लोकमार्गको कुश्मा बागलुङ सडक खण्डमा शनिबार विहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ६ जना भन्दा बढी घाइते भएका छन् ।

    घटनास्थलका प्रत्यक्षदर्शी सञ्चारकर्मी रोशन तिवारीका अनुसार विरगञ्जबाट बागलुङ आउँदै गरेको ग२ख ००९८ नम्बरको यात्रुबहाक बसले सडक मजदुर लिएर दोविल्ला देखि पातिचौर तर्फ जाँदै गरेको को १ च ६४२७ नम्मरको ट्याक्टरलाई विहान ७ बजेको समयमा ठक्कर दिएको थियो ।

    मृत्यु हुनेमा ट्याक्टरमा रहेका मजदुर रहेका छन् । उनको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई प्रहरी र यात्रुहरुको सहायतामा पर्वत अस्पताल पठाइएको प्रहरीले वकालत डटकम जनाएको छ । घाइते मध्ये गम्भिर घाइतेहरुपनि रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।...

    समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो

    काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।...

    धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका...

    कर्णालीबाट प्रतिनिधिसभामा एमाले शून्य, कांग्रेस बन्यो पहिलो दल

    सुर्खेत । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले...

    रुपन्देही–२ को मतगणना अवरुद्ध, पुनः मतदानको माग

    बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं