SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/५ गते
    २१५ &#२३४६;&#२३३५;&#२३२५;

    गायक राजन श्रेष्ठ “आउँदिनौ र मायाँ” लिएर आएका छन्। शोभा अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन समेत गायक श्रेष्ठ ले नै गरेका छन्। तेज्ना इन्टरटेन्मेन्ट को युटुब च्यानल बाट सार्वजनिक गरिएको भिडियो को निर्माण पनि तेज्ना इन्टरटेन्मेन्ट ले गरेको हो।

    बिनय कार्कीको एरेन्ज, रोशन बालुवा को मिक्सिङ्ग माष्टरिङ रहेको गीतको भिडियो छायाङ्कन, सम्पादन संजीव के घिसिङ्ग ले गरेका छन्।आर्या गुरुङ्ग को मेकअप मा मोडल अस्मिता ढकाल र रोशन श्रेष्ठको जीवन्त अभिनय गरेको छ।

    बाल कलाकार सृष्टि पौडेल र सन्दीप पौडेल को पनि अभिनय हेर्न पाइन्छ। धादिङ को रमणीय दृश्य हरु कैद गरिएको भिडियो लाई दर्शक हरु ले रुचाएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अस्ट्रेलियाबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई विशेष अर्थिक सहयोग

    रौतहट जिल्लाको परोहा नगरपालिका – ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्य का छोरा...

    राष्टघातबिरुद्ध पर्वतका ३ राजनैतिक पार्टीहरुको बिज्ञप्ती, दलाल नेताहरुको कारण देश समस्यामा

    पर्वत । पछिल्लो समय अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) जस्तो राष्टघाती परियोजनाको बिरुद्ध...

    मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

    बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले...

    राष्ट्रिय सभाको बैठक एमालेको अवरोधले मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै...

    वीरगञ्ज आइपुग्यो भारतबाट पहिलो निजी कार्गो रेल

    काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं