SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/१ गते
    ७३३ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु,  | नेपाल सरकारका पूर्व मंत्री तथा स्वतंत्र राजनीतिक समुहका संयोजक समेत रहेका हृदेश त्रिपाठी यहि भाद्र ५ गते शनिवारका दिन कपिलवस्तु आउने भएका छन् |

    कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ सतभराको समयमाता पूरम मंदिरको धर्मशालामा कार्यकर्ता भेटघाट गर्ने प्रमुख उद्देश्यका साथ कपिलवस्तु भ्रमणमा आउने भएका छन् |

    कपिलवस्तु जिल्लामा स्वतंत्र राजनीतिक समूहको संगठन विस्तार र कार्यकर्ताको सुझाव सल्लाह संकलन गरी समुहलाई थप मजबुत बनाई अगाडि बढ्ने कुरा स्वतंत्र राजनीतिक समुहका सदस्य पूर्व मंत्री ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) ले जानकारी दिएका छन् |

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

    भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको...

    क्यान पर्वतको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा अच्युत पौडेल

    पर्वत ,कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान महासंघ) पर्वत शाखाको पाँचौ अधिबेशनले अच्युत पौडेलको अध्यक्षतामा नयाँ...

    बाजुराबाट प्रदेशसभामा एकीकृत समाजवादीका शाही निर्वाचित

    काठमाडौं । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित...

    एमालेसँग मिलेर सरकार बनाउने विकल्प माओवादीमा खुला

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे...

    स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

    काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं