SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१० गते
    ६४८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठक जारी छ । उक्त बैठकमा उपाध्यक्ष डा. भीम बहादुर रावल पनि सहभागी भएका छन् । यसअघि रावल नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् ।

    पार्टीभित्रको अन्तरविरोध चुलिँदै गएपछि दोस्रो पुस्ताका नेताहरुले एकताको लागि दोस्रो पुस्ताका नेताहरुले दबाब दिएका छन् । आजमात्रै पनि यसअघि कार्यदलमा रहेका सदस्यहरुले सांसदहरुसँग छलफल गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मार्दीका पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम

    पोखरा। गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४...

    भोलिबाट पोखरामा स्काउटको एड्भेन्चर फेस्ट हुने

    पोखरा । नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट कृयु पोखराको आयोजनामा दोश्रो एड्भेन्चर फेस्ट...

    हेमजा भेट्रान्स कप : पोखरा १३ र १७ विजयी

    हेमजा। हेमजा भेट्रान्स कपको तेस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका १७ र १३ विजयी...

    बिहादी गाउँपालिकाको नीति तथा कार्यक्रम : गाउँपालिका भित्रका युवाहरुलाई स्वरोजगार कार्यक्रम साथै श्रम वैंकको अवधारणा

    पर्वत । जिल्लाको विहादी गाउँपालिकाले १५ र्औ सभा मार्फत आागामी बर्षको नीति तथा कार्यक्रम ल्याएको...

    दोस्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई

    पोखरा। पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं