SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/८ गते
    ४५५ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौधन,कृष्णनगर, कपिलबस्तु |हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै कपिलबस्तुमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई विरुद्ध प्रदर्शन भएको छ । हिन्दु युवा शक्ति कपिलबस्तुका कार्यकर्ताले कपिलबस्तुको कृष्णनगर को गोलघर चोकमा प्रदर्शन गरेको हो ।

    प्रदर्शनका क्रममा भट्टराईको पुत्ला समेत जलाइएको थियो । भट्टराईले सामाजिक सञ्जल मार्फत् हिन्दू धर्ममाथि विवादित अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

    डा. भट्टराई हिन्दू धर्मविरूद्ध गतिविधिमा संलग्न रहे पनि पार्टीले कारबाही नगरेकोमा हिन्दुबादी संगठन असन्तुष्ट बनेका छन। नाराबजी सहित कृष्णनगरको गोलघरमा प्रदशॅन गरिएको जानकारी हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी अध्यक्ष विकास चतुर्वेदी ले जानकारी दिए।

    उक्त विरोध कार्यक्रममा हिन्दू युवा शक्ति कपिलवस्तु, शिवसेना नेपाल, विश्व हिन्दू महासंघ लगाएत अन्य हिन्दूवादी संगठन हरूको सहभागिता रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बाबुरामले मन्त्री हेरफेर नगर्न गरेको आग्रह देउवाले गरे अस्वीकार….

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको...

    अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने...

    कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने १५ दिने तालिम सहित प्रविधि हस्तान्तरण

    रबि प्रकाश कसाैधन कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा...

    स्वास्थ्य जीवन तथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

    रबि प्रकाश कसाैधन कृष्णनगर, । स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई...

    पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सप्पन्न

    पर्बत । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं