SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/५ गते
    ६२५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।तस्वीरहरु अनलाइन खबरबाट

    प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पत्थरी, टयुमरदेखि क्यान्सरसम्म पत्ता लगाउन सक्ने अल्ट्रासाउन्ड कसरी गरिन्छ ?

    अल्ट्रासाउन्ड भन्नासाथ महिलाले गर्भावस्थामा धेरै गराएको सुन्नुभएकै होला । कति महिलाले गर्भवती भएको बेलामा आफैंले...

    जहाज दुर्घटनाका मृतकको आफन्तले ३ दिनपछि शव पाउने,२ घण्टापछि पोस्टमार्टम सुरु हुने

    काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु...

    सौर्यका क्याप्टेन मनिषको स्वास्थ्य अवस्था कस्तो छ ?

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ ।...

    चालक दलका सदस्यसहित १९ जना सवर सौर्य एयरको जहाज दुर्घटना, १८ जनाको मृत्यु, पाइलट घाइते

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक...

    सौर्यको जहाज इन्जिन परीक्षणका लागि पोखरा लगिंदै थियो

    काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं