SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ कार्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२४ गते
    ५३७ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी । पर्वतमा पहिलो पटक सांगीतिक समूह मंगोलियन हार्टका भोकलिस्ट राजु लामाको सांगितिक कन्सर्ट हुदैछ । दिउसो ३ बजेबाट दोस्रो मगर महोत्सवमा गायक राजु लामाको प्रस्तुती हुनेछ । नेपाली गित संगितको क्षेत्रमा सर्बाधिक चर्चामा रहेका गायक लामा हिजो नै कुश्मा आईसकेका छन् ।

    पुन युवा क्लवले आयोजना गरेको दोस्रो महोत्सवको मुख्य आर्कषण रहेका लामाले बादलपारिको देशबाट, हल्ला चलेछ , पर्खाइमा, तिमीलाई देखेर, गाजलु टीका, उँभो–उँभो खासालगायत दर्जनौँ गीत लोकप्रिय छन् ।

    उनले नेपाली, तिब्बती र तामाङ भाषामा समेत गीत गाइसकेका छन् । उनी सदावहार चर्चित गायकहरुको सुचीमा पर्छन । आज धौलागिरी र गण्डकीका हजारौं दर्शकहरुको सहभागीता कार्यक्रममा हुने आयोजक संस्था पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकपा (एमाले) कृष्णनगर संदिप मौर्याको अध्यक्षतामा ४१ सदस्यीय सर्वसम्मत नगर कमिटी गठन

    कृष्णनगर, || कपिलवस्तु जिल्लाको कृष्णनगर नगर कमिटी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम नगर अधिवेशन...

    सर्वोच्च अदालतमा पत्रकारलाई प्रवेशमा अवरोध

    काठमाडौं । सर्वोच्च प्रशासनले पत्रकारहरुलाई अदालत प्रवेशमा अवरोध गरेको छ । राजीनामाका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

    नागरिक आन्दोलनले भन्यो : प्रधानन्यायाधीशलाई महाअभियोग लगाऊ

    काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत...

    ओलीलाई देउवाको जवाफ : परमादेश दिने सबै न्यायाधीश हटाउनुपर्छ भन्नु गैरजिम्मेवार

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश दिने सबै न्यायाधीशको राजीनामा दिनुपर्छ भन्ने गैरजिम्मेवार...

    प्रेस सेन्टर नेपाल स्याङ्जा शाखाको अधिवेसन सम्पन्न

    उदय अतित स्याङ्जा :- प्रेस सेन्टर नेपाल स्याङ्जा शाखाको अधिवेसन जिल्ला सदरमुकाम पुतलीबजारमा सम्पन्न भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं