SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/४ गते
    ३३१ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, काठमाण्डौ। लोकोदोहोरी क्षेत्रका एक चर्चित गायकको रुपमा चिनिन्छन् खेम सेन्चुरी। बजारमा थुप्रै गितमा आवाज गर्दै सांगितिक यात्रामा छलाडंग मारिरहेका छन्।

    यतिबेला राजेन्द्र कण्डेलको संगित भित्र हरी केसीको शब्द रचनामा खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको “मलाई नसोध मलाई नखोज” बोलको गित सुपारी म्युजिकको युटुव च्यानलबाट बजारमा भित्रीएको छ। मोडल रुपा कण्डेल संग बिनोद भण्डारीको अभिनय रहेको भिडियोमा देख्न सकिन्छ।

    करन चैसिरको गरेको छायांकनको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने बिनोद भण्डारीले निर्देशन गरेका हुन्।
    पुरा भिडियो हेर्नुस्:

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृष्णनगरका दिनेश चन्द गुप्ता सम्मानित

    रविप्रकाश कसौधन, कृष्णनगर, | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने कर्मठ, जुझारू, देश...

    टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

    काठमाडौं ! यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ...

    लायन्स क्लब आफ कृष्णनगरद्वारा मास्क वितरण

    रविप्रकाश कसौधन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी हरूलाई लायन्स कल्ब आफ कृष्णनगर डि....

    पेट्रोल छर्केर सुर्खेत वडा कार्यालयमा आगजनी

    सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा...

    ललिता निवास जग्गा प्रकरणमा गच्छदारको स्पष्टीकरण : प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं