SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/९/१७ गते
    ११७८ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, काठमाण्डौ। बाल गायिका रोशन परियार, कमला घिमिरे,रबिना बसेल अर्जुन सापकोटाको आवाजमा काचो अनार” सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द रचनामा रोशन परियारले गितको संगित भरेका छन्।

    गित सुन्दा मिठो अनी हेर्दा मज्जा नाच्ने गित बनेर बजारमा आएको छ। अर्जुन सापकोटा खेम सेन्चुरी गित संगितका सागी लोकप्रिय बनेका छन्। आवाज संगै उत्कृष्ठ सृजना संगितमा आबद्द रहेका गायकहरुमा पर्छन्।

    “काचो अनार” बोलको गितको भिडियोमा अन्जली अधिकारी कमला पोख्रेल रबिना बसेल तेजेन्द्र गौतमको अभिनय रहेको छ।

    मिलन बिश्वकर्माको सम्पादन राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन्।
    गित मेशना डिजिटलको युटुव च्यानलबाट बजारमा आएको छ। पुरा भिडियो हेर्नुहोस्:

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं