SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/९/१७ गते
    ५०७ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, काठमाण्डौ। बाल गायिका रोशन परियार, कमला घिमिरे,रबिना बसेल अर्जुन सापकोटाको आवाजमा काचो अनार” सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द रचनामा रोशन परियारले गितको संगित भरेका छन्।

    गित सुन्दा मिठो अनी हेर्दा मज्जा नाच्ने गित बनेर बजारमा आएको छ। अर्जुन सापकोटा खेम सेन्चुरी गित संगितका सागी लोकप्रिय बनेका छन्। आवाज संगै उत्कृष्ठ सृजना संगितमा आबद्द रहेका गायकहरुमा पर्छन्।

    “काचो अनार” बोलको गितको भिडियोमा अन्जली अधिकारी कमला पोख्रेल रबिना बसेल तेजेन्द्र गौतमको अभिनय रहेको छ।

    मिलन बिश्वकर्माको सम्पादन राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन्।
    गित मेशना डिजिटलको युटुव च्यानलबाट बजारमा आएको छ। पुरा भिडियो हेर्नुहोस्:

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारमा गएर बदनामी कमाउने र विवादमा पर्ने काम नहाेस् : माधव नेपाल

    काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नवनियुक्त मन्त्रीहरूलाई इमानदारिता र...

    दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले, पुरानै लयमा फर्कियो देश

    काठमाडौं । दशैंको विदामा बन्द भएका सरकारी कार्यालयहरु आजबाट खुलेका छन् । दशैं विदा सकिएसँगै...

    भारतलाई साफ च्याम्पियनसिपको उपाधि, इतिहास बनाउन नेपाल चुक्यो

    काठमाडौं,  । नेपाल साफ च्याम्पियन फुटबल बन्ने अवसरबाट चुकेको छ । पहिलोपटक साफ च्याम्पियन बन्ने...

    शान्ति सुरक्षाका साथ कृष्णनगरमा माता दुर्गा भवानीकाे मुर्ति विसर्जन…

    रवि प्रकाश कसौधन, कपिलवस्तु | कपिलवस्तु जिल्लाकाे कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीकाे मुर्ति सुरक्षाकर्मीकाे...

    घान्द्रुक दुर्घटनामा दुवै छोरी गुमाएकी यि आमाको अवस्था बेहाल, भनिन् ‘जन्माउँदा मेरो कोख दुखेन तर आज सारा शरीर पोलीरहेछ’

    काठमाडौँ । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीहरु काठमाडौंबाट घुम्नका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं