SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/२४ गते
    ११४५ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, काठमाण्डौ। लोक गायक,सर्जक एवम मोडलको रुपमा चिनिएका पवन परियारको “बरियो” बोलको गित सम्रिद्दी नेपाल युटुव च्यानलबाट देशभर सार्वजनिक भएको छ।
    पवन परियार र चर्चित गायिका शान्ती श्री परियारको आवाजमा रहेको गितलाई कृष्ण मल्ल ठकुरीले शब्द गरेका हुन् भने सन्जय पाल्पालीले लय तयार पारेका हुन्। गित निकै मिठो बनेको स्रोता तथा दर्शकले आकलन गरेको पाईन्छ।
    यो म्युजिक भिडियोमा बाजरमा रुचाईएकी मोडल अनु साह र पवन परियारको उत्कृष्ठ अभिनय रहेको देख्न सकिन्छ।नवराज घिमिरेको छायांकन रहेको भिडियोलाई बिर बहादुर थारुले सम्पादन भने प्रबिन थापाले निर्देशन गरेका हुन्। भिडियो हेर्नुहोस्:  https://youtu.be/gIjyFJCLG-E

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा

    पोखरा। नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा हुने भएको छ । नेशनल...

    गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, विवाह भोलि

    गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरको बताइन्छ...

    चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन

    काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं