SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/१९ गते
    ६१५ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । नेपाली लोक संगितको बजारमा पछिल्लो समय नयाँ नयाँ प्रकारका प्रयोग गरीरहेका बेला निर्देशकको कौषलता पनि गितका लय शब्दहरुले देखाईरहेका हुन्छन् ।

    यस्तैमा हालै मात्र पानस डिजिटलको युटुब च्यानलमा सार्वजनिक भएको लोक गित दौतरीले बजारमा तहल्का मच्चाएको छ । कृष्ण अधिकारीको शब्द संगित तथा आवाजमा रहेको लोकगितलाई यतिबेला की चर्चित गायिका शान्ति श्री परियारले आवाजमा साथ दिएकी छिन ।

    पछिल्लो समयमा सबैभन्दा ब्यस्त रहेका मोडल बिमल अधिकारी र दिब्यलाई एक्शन कट् भने चर्चित निर्देशक बिशान बानियाँले गरेका छन् । गितलाई सफलताको लागि शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत प्रहरीको ऐतिहासिक सफलता, ९ लाख ५८ हजार सहित जुवाको खालबाट ८ जना प्रकाउ

    पर्वत । पर्वत जिल्ला सदरमुकाम कुश्मामा नेपाल प्रहरीलाई हाल सम्मकै ठुलो सफलता हात लागेको छ...

    बाडीपिडीत भेट्न सुनसरी पुगेका देउवा, उच्च तहका कर्मचारी र नेता भेटेर गए !!!

    बेमौसमी वर्षाका कारण प्रदेश १ का विभिन्न जिल्लामा भएको क्षति अवलोकनका लागि आइतवार बिहान निस्किएका...

    धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल ..

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ ।...

    महाधिवेशन गर्न पार्टी नेतृत्वले ढिलाइ गरिरहेको छ : प्रकाशमान सिंह

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।...

    बेमौसमी वर्षाको कारण राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति…

    काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं