SuchanaKendra

  • Radio Kushum

  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/३१ गते
    १३१५ &#२३४६;&#२३३५;&#२३२५;

    जिवन्धर शर्मा/पोखरा ,पोखरा माहानगरपालिका बिरौटा १७मा रहेको पुरानो र गन्डकी प्रदेशको जेठो पवार हाउस २०१७ साल मा सिलन्यासन भएको थियो । २०२६जेष्ठ ३०गते बिहीबार उदघाटनभएको थियोे। यहाँ झरना र पौडिखेल्ने पोखरी रहेको छ।यहाँ दैनिक आन्तरिक र विदेशी पयटिकिय आउने गरेका  छन् ।करिब ३००मिटर तल रहेको पावर हाउस मा ३२०सिडि रहेको छ । रमणिय ठाउँओझेलमा परेकोले मोटर बाटो अहिलेसम्म पुग्न सकेको छैन ।खेलमैदान झरना प्राकृति पौडि पोखरी रहेको यस ठाउँ लाई अझैसम्म कुनै पनि विकास र निकास नभएको देखियो।गन्डकी प्रदेशको अग्लो पुल पनि त्यस ठाउँमा रहेको छ।

    जिवन्धर शर्मा/पोखरा ,पोखरा माहानगरपालिका बिरौटा १७मा रहेको पुरानो र गन्डकी प्रदेशको जेठो पवार हाउस २०१७ साल मा सिलन्यासन भएको थियो । २०२६जेष्ठ ३०गते बिहीबार उदघाटनभएको थियोे। यहाँ झरना र पौडिखेल्ने पोखरी रहेको छ।यहाँ दैनिक आन्तरिक र विदेशी पयटिकिय आउने गरेका  छन् ।करिब ३००मिटर तल रहेको पावर हाउस मा ३२०सिडि रहेको छ । रमणिय ठाउँओझेलमा परेकोले मोटर बाटो अहिलेसम्म पुग्न सकेको छैन ।खेलमैदान झरना प्राकृति पौडि पोखरी रहेको यस ठाउँ लाई अझैसम्म कुनै पनि विकास र निकास नभएको देखियो।गन्डकी प्रदेशको अग्लो पुल पनि त्यस ठाउँमा रहेको छ।जिवन्धर शर्मा

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं