SuchanaKendra

  • Radio Kushum

  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/३१ गते
    १२९६ &#२३४६;&#२३३५;&#२३२५;

    जिवन्धर शर्मा/पोखरा ,पोखरा माहानगरपालिका बिरौटा १७मा रहेको पुरानो र गन्डकी प्रदेशको जेठो पवार हाउस २०१७ साल मा सिलन्यासन भएको थियो । २०२६जेष्ठ ३०गते बिहीबार उदघाटनभएको थियोे। यहाँ झरना र पौडिखेल्ने पोखरी रहेको छ।यहाँ दैनिक आन्तरिक र विदेशी पयटिकिय आउने गरेका  छन् ।करिब ३००मिटर तल रहेको पावर हाउस मा ३२०सिडि रहेको छ । रमणिय ठाउँओझेलमा परेकोले मोटर बाटो अहिलेसम्म पुग्न सकेको छैन ।खेलमैदान झरना प्राकृति पौडि पोखरी रहेको यस ठाउँ लाई अझैसम्म कुनै पनि विकास र निकास नभएको देखियो।गन्डकी प्रदेशको अग्लो पुल पनि त्यस ठाउँमा रहेको छ।

    जिवन्धर शर्मा/पोखरा ,पोखरा माहानगरपालिका बिरौटा १७मा रहेको पुरानो र गन्डकी प्रदेशको जेठो पवार हाउस २०१७ साल मा सिलन्यासन भएको थियो । २०२६जेष्ठ ३०गते बिहीबार उदघाटनभएको थियोे। यहाँ झरना र पौडिखेल्ने पोखरी रहेको छ।यहाँ दैनिक आन्तरिक र विदेशी पयटिकिय आउने गरेका  छन् ।करिब ३००मिटर तल रहेको पावर हाउस मा ३२०सिडि रहेको छ । रमणिय ठाउँओझेलमा परेकोले मोटर बाटो अहिलेसम्म पुग्न सकेको छैन ।खेलमैदान झरना प्राकृति पौडि पोखरी रहेको यस ठाउँ लाई अझैसम्म कुनै पनि विकास र निकास नभएको देखियो।गन्डकी प्रदेशको अग्लो पुल पनि त्यस ठाउँमा रहेको छ।जिवन्धर शर्मा

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा

    पोखरा। नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा हुने भएको छ । नेशनल...

    गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, विवाह भोलि

    गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरको बताइन्छ...

    चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन

    काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं