SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/२२ गते
    २२३० &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, काठमाण्डौं । लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा स्याङजा गोपाले किचनास गाउँ पालिका मा जन्मकी गायिका संगीता पौडेल बिगत निकै लामो समय देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल छिन अहिले सम्म करिब २ दर्जन भन्दा म बढी गित हरु मा सब्द सगित स्वर सर्बद गरि सकेकी गायिका पौडेल सर्जक सगिताकार ले पनि चिनिन्छिन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    भाग्यमा नलेखे बिछोड हुनी हो ! मरे माटो मुनि हो, बाचुन्जेल बोले हुनी हो ,भन्थेउ ज्योतिस राम्रो छ चिनामा भुकम्प तिजको दशैँ तिहारको लोकदोहोरी गित रोइलाको अत्यादिक गित हरु बजारमा बजि रहेका छन तर पनि उनि ले त्यति चर्चा पाउन नसकेको गुनासो गरेकि छिन । पौडेलले एक पछि अर्को नयाँ गीत डिजिटल बजारमा सार्वजनिक गराउदै आफ्नो साङ्गीतिक यात्रालाई अगाडि बढाइरहेकी छिन् । भर्खरै मात्र उनले आफ्नो नयाँ गीत “बिछोड हुनी हो” गित मा शब्द सिर्जना : सङ्गीता पौडेल र रमेश विक्रम रत्न लय सङ्गीता पौडेल स्वर सङ्गीता पौडेल र रमेश विक्रम रत्न को रहेको छ।

    बिछोड हुने हो उक्त गित लाई निर्देशन बिमल अधिकारि ले गरेका छन भने सम्पादन बिकाश धमला सब्द रमेश बिक्रम रत्न लय सगीत पौडेल अभिनय बिमल अधिकारि साया भण्डारी छायांकन राजेश घिमिरे ले गरेका छन्। Singer Sangita Poudel Offical Youtub Chanal मार्फतअडियो /भिडियो भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं