SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/१० गते
    ४५० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वर तथा अर्जुन काफ्लेको संगीत र अम्बिका गुरुङ को शब्द रहेको गीत सार्बजनिक भएको छ l बुधबार ओबी रायमाझीको यूट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

    अम्बिका गुरुङको शब्द रहेको गीतलाई अर्जुन पोखरेलले संगीत भरेका हुन् ।क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोमा ओबी रायमाझी र अञ्जना कँडेलले अभिनय गरेका छन् ।

    डाकोन पिक्चरले निर्माण गरेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् । जसको मिडिया पार्टनरमा सुचनाकेन्द्र डटकम पनि रहेको छ । भिडियो हेर्नुहोस् :

    प्रतिकृया दिनुहोस्

    Loading...

    अस्ट्रेलियाबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई विशेष अर्थिक सहयोग

    रौतहट जिल्लाको परोहा नगरपालिका – ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्य का छोरा...

    राष्टघातबिरुद्ध पर्वतका ३ राजनैतिक पार्टीहरुको बिज्ञप्ती, दलाल नेताहरुको कारण देश समस्यामा

    पर्वत । पछिल्लो समय अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) जस्तो राष्टघाती परियोजनाको बिरुद्ध...

    मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

    बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले...

    राष्ट्रिय सभाको बैठक एमालेको अवरोधले मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै...

    वीरगञ्ज आइपुग्यो भारतबाट पहिलो निजी कार्गो रेल

    काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं