SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/२१ गते
    १५२९ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, काठमाण्डौ।
    लोक सांगितिक पाटोक फरक गायक हुन् नन्दु परियार। गित संगितमा सुमधुर आवाज दिएर दर्शकलाई मनोरन्जन दिदै आएका छन्। पोहोर सालको तिज गित फुर्के डोरीले चर्चा पाएको थियो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यो बर्ष पनि मिठो छमछम नाच्ने गित ठुल्दिदि बजारमा सार्वजनिक गरेका छन्। गितको शब्द गणेष अधिकारीले गरेका हुन् भने लय नन्दु परियारे गरेका हुन्। गितमा नन्दु परियार र गायिका शिलु भट्टराईको आवाज रहेक छ।

    गितको भिडियोमा अहिले चर्चिप एप टिकटक मा भाईरल भएकी दिपा बेल्बासे, गणेष सापकोटा ,रिषिराम बेल्बासे, शिलु भट्टराई, सुमन पौडेल, सुनिता पोख्रेल,अनिस कन्डेल,रिता गैरे, एन्जल भट्टराई, प्रिन्सी सापकोटा, कृष्ण बेल्बासेहरुको अभिनय रहेको देख्न सकिन्छ ।भिडियोलाई छायांकन/सम्पादन/निर्देशन गरेका हुन् बिष्णु भट्टराई ।भिडियो आर्टिस्ट म्युजिकको युटुव त्यानल मार्फत बजारमा उपलब्ध भएको छ।
    भिडियो हेर्नुस: सबैले हेरेर शेयर गर्दिनु होला

    प्रतिकृया दिनुहोस्

    Loading...

    गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, विवाह भोलि

    गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरको बताइन्छ...

    चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन

    काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं