SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१२ गते
    ६३७ &#२३४६;&#२३३५;&#२३२५;

    डिजिटल स्टार प्रालीको प्रस्तुती मा मौलिक तीज गीत “बर्खे झरीलाई ” सार्बजनिक भएको छ ,अहिलेको बिध्यमान समस्या ले माइत जान नपाएकी चेलीको गुनासो समेटेर तयार पारिएको यस गीत मा जुना श्रीश र सृजना कुँवरले स्वर दिएका छन् |

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    रेशम निर्दोषको लय शब्द सिर्जनामा तयार भएको यस गीतको एरेन्ज तारानाथ आचार्य ले गरेका हुन् भने पोखरा स्स्थित डिजिटल स्टार रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो |

    यस गीतलाई गणेश सापकोटाले छायांकन गरेका छन् भने बिनु कार्की ,मनोज सापकोटा ,बुद्धी खनाल,माया गिरी को अभिनय रहेको यस गीतको सम्पादन सुबाश अमगाई ले गरेका छन् भने निर्देशन तारानाथ आचार्यले गरेका छन् | आउनुहोस हामी पनि हेरौ गीत कस्तो बनेको छ | भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला |

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृष्णनगरका दिनेश चन्द गुप्ता सम्मानित

    रविप्रकाश कसौधन, कृष्णनगर, | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने कर्मठ, जुझारू, देश...

    टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

    काठमाडौं ! यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ...

    लायन्स क्लब आफ कृष्णनगरद्वारा मास्क वितरण

    रविप्रकाश कसौधन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी हरूलाई लायन्स कल्ब आफ कृष्णनगर डि....

    पेट्रोल छर्केर सुर्खेत वडा कार्यालयमा आगजनी

    सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा...

    ललिता निवास जग्गा प्रकरणमा गच्छदारको स्पष्टीकरण : प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं