SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१ गते
    ११०३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं ।
    समाजसेवी एवं व्यबसायीद्वय पल गुरुङ र पृथ्बी थकाली द्वारा रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोभिड 19 उपत्यका समन्वय सहयोग समिति मार्फत एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको छ

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    लोक दोहोरी प्रतिष्ठानको केन्द्रिय भवनमा उक्त सहयोग कार्यक्रम आयोजना गरिएको हो l काठमाडौँमा रहेका दोहोरी साँझमा काम गर्ने र गीत संगीतमा संघर्सरत कलाकारहरु लकडाउनको मारमा परेको र रोजीरोटी समेत गुम्ने अवस्था आएकोले दैनिकीमा थप टेवा पुगोस भन्ने हेतुले उनिहरुलाइ सहयोग प्रदान गरिएको भाटभटेनिका संचालक पल गुरुङले बताउनुभयो

    त्यसै गरि नियमित स्टेज कार्यक्रम र दोहोरि साझको आम्दानि नभएपछि कलाकार हरुमा निराशा आएको र यो बेला सहयोग र हौसला आवश्यक रहेको अर्का व्यसायी एवं उपत्यका समन्वय समिति काठमाडौँका संरक्षक पृथ्बी थकालीले बताउनुभयो l करिब १६० जनालाइ सहयोग गरिएको कार्यक्रममा ३० जनना दृस्टी बिहिन हरुले समेत भाग लिएका थिए

    प्रदान गरिएको सहायो प्याकेजमा चामल नुन तेल चिउरा चिनी चियापत्ती र साबुन समावेश गरिएको थियो l लोक दोहोरी प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष दुगा रायमाझी लगायत अन्य व्यक्तित्व उपस्थित रहेको कार्यक्रममा प्रमुख अतिथि रमेश बिजी, कार्यक्रमको सभापति सुजन लम्साल र संचालन मा पी एन सापकोटा र रामु खड्का रहनुभएको थियो l

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन

    काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं