SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/२४ गते
    १३१२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।पछिल्लो केही महिना यता नेपाली मनोरञ्जनको दुनियाँ केही सुनसान जस्तै रह्यो । युट्युबमा दर्शकको राम्रो साथ पाएका हास्य शृङ्खला देखी अन्य नियमित शो हरू पनि प्रभावित भए । लकडाउनले छायाङ्कन देखी अन्य काम गर्न नपाउँदा प्रसारण रोकिएको बाङ्गो टिङ्गो लाई थाती राखदै ” बाल भो” सिरिजको प्रसारण सुरु भएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    समाजका विभिन्न पाटोहरूलाई समेटेर हास्य रसका साथ प्रसारण हुने यस सिरिज अब पहिला झैँ नियमित प्रसारण गर्ने योजना रहेको सुशील पाण्डेले बताएको छ । ‘बाल भो !’ को ३ भाग युट्युबमा हेर्न सकिन्छ । ए.के. स्टुडियो एण्ड फिल्मसले सम्पादन गरेको उक्त वेबसिरिज एग्रो मेडिया प्रालिले निर्माण गरेको छ । यस्को छायांकन सुशिल पाण्डेले गरेका हुन भने निर्देशन पनी सुशिल पाण्डे (क्रमश) ले गरेका छन् ।

    यस सिरिजमा अर्जुन खनाल,सुशिल पाण्डे, गणेश कंडेल, प्रमिला खत्री र अश्मिता दाहालको मूख्य भूमिका रहेको छ । ‘बाल भो !’को यस अङ्कमा महिलामाथि हुने दुर्व्यवहार र हिंसालाई विषयवस्तु बनाइएको छ । पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

    https://www.youtube.com/watch?v=wrn8XQKonAA&feature=youtu.be&fbclid=IwAR1x7mz8DfoCg5e_Py3kIwbNYGtoj3fIXQwmMZthk4wm1hlNxrR_hqxVErk

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन

    काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं