जागौं युवा जागौं देशलाई युवा नेतृत्वको खाँचो छ !!!
महिला महिनावारी हुने समय तोकेको हुन्छ
गर्भावस्था देखि शिशु जन्मिनको लागि समय तोकेको हुन्छ
मानिसको औंसत आयुको समय तोकेको हुन्छ।
राष्ट्र सेवक कर्मचारीको अवकासको समय तोकिएको हुन्छ ।
आर्मी पुलिसको रोजगारीको समय तोकीएको हुन्छ ।
भौतिक संरचनाको पनि समय तोकेको हुन्छ।
अब भ्रष्टाचार,लुटपात,अपराधिक क्रियाकलाप र गुन्डागर्दिको जरैबाट निमोठी सुन्दर शान्त नेपाल बनाउनको लागि नेतृत्वको उमेर तोक्न ज़रूरी देखीयो अब यदि नेतृत्वको उमेर तोकिएन भने पछिल्लो पुस्ताले कहिले अवसर पाऊने ?
बिरामीलाई आराम आबश्यकता हुन्छ ।भने निरोगिलाई देशको सु-शासन समृद्धि दिगो बिकास शान्ति सुरक्षाको लागि दृढसंकल्पको आवश्यकता छ !
म मेरो देशको सर्वभौमिक,स्वतन्त्रता,राष्ट्रीयता आफ्नो धर्म संस्कृति परम्पराको रक्षाको निम्ति प्रतिबद्ध रहदै नेपाली जनता र नेपाल भित्रका सम्पूर्ण प्राणी तथा वातावरण रक्षाका निम्ति कसैको डर,धाक धम्कीको प्रवाह नगरी इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्न लागि पर्नेछु देशको संरक्षणको निम्ति जस्तोसुकै जोखिम उठाउन तयार रहेको प्रतिवद्धता मेरो राष्ट्रको पवित्र माटोलाई साक्षीराखी प्रकट गर्दछु।…