SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/१७ गते
    १०७६ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, । जनता समाजवादी पार्टी नेपाल ले राज्य व्यवस्था तथा सुशासन समिति बाट नागरिकता ऐन संसोधन 2077 विधेयक लाई अंगीकृत नागरिक लाई 7 वर्ष पछि नागरिकता दिन लाई संशोधन प्रस्ताव लाइको त्यसको विरोध मा जनता समाजवादी पार्टी नेपाल विभिन्न प्रकार को विरोध प्रदर्शन देश को विभिन्न जिला जिल्लामा गर्दै आएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मंगलवार को जनता समाजवादी पार्टी ले देश भरी सबै जिल्ला को सदर मुकाम लगायत मुख्य सहर मा नागरिकता ऐन संसोधन 2077 मा अंगीकृत विदेशी महिला लाई नागरिकता सात वर्ष पछि दिने लाई विरोध प्रदर्शन गर्ने केंद्र बाट परिपत्र जारी भयको थिए र आज देश को राजधानी काठमांडू लगायत सबै प्रदेश र जिल्ला हरु मा जनता समाजवादी पार्टी को नेता कार्यकर्ता हरु ले विरोध प्रदर्शन गरे र कपिलवस्तु जिल्ला मा कार्यक्रम को अध्यक्षता शैलेन्द्र कुमार यादव र कैलास अग्रहरी को नेतृत्वमा जनता समाजवादी पार्टीको जिल्ला कार्यलय बाट बिरोध रैली तौलिहवा बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यलय मार्फत सम्मानिय प्रधानमन्त्री ज्यु लाई ज्ञापन पत्र पठाईयो उक्त ज्ञापनपत्रमा नागरिकता ऐन २०६३ कै व्यवस्था अनुरुप वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिनु पर्ने, नागरिकतामा रहेको लैङ्गिक बिभेद अन्त्य गर्नु पर्ने, गोर्खा सेनामा रहेका नेपाली नागरिकको नागरिकताको निरन्तरता र तिनका सन्तानलाई नागरिकता प्रदान गर्नु पर्ने तथा यौनिक र लैङ्गिक अल्पसंख्यकलाई स्वघोषणा गरेको लैङ्गिक पहिचानको आधारमा नागरिकता प्रदान गर्नु पर्ने माग छ ।

    साथै बिरोध सभा गरियो प्रमुख अतिथि पुर्बमंन्त्री दान बहादुर चौधरी,विशिष्ट अतिथि अशोक कुमार यादव मन्तब्य सहसराम यादव,नरायन खनाल ,रबिन्द्र मिश्रा,रामप्रकाश चौधरी (बडकु)गीता श्रीवास्तव,अब्दुल रशिद खान,मधुसूदन चौधरी ,रविदत्त मिश्रा ,शिवपुजन यादव,सन्तोष पान्डे,बजरंगी चौधरी ,रहिस खान,रामनिवास पुरी,ईरफान खान लगायत को नेतृत्व मा हजारौं को संख्यामा सहभागी थिए कार्यक्रम संचालन सन्दीप पान्डे ले गर्नुभएको थियो जस्को जानकारी अकरम पठान ले दिनु भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    किसानलाई संरक्षण गर्न दमौलीमा महोत्सव

    तनहुँ। लागत मुूल्य नउठेर किसान पेशाबाट पलायन हुन नपरोस् भन्ने मूख्य उद्धेश्यले तनहुँको सदरमुकाम दमौलीमा...

    नेपाल तारा माविले उचाल्यो बिहादीमा राष्ट्रपति रनिङ शिल्डको उपाधि

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा सञ्चालीत राष्ट्रपति रनिङ शिल्डको उपाधि विहादी ३ रानीपानी स्थित नेपाल...

    कुश्मामा पर्यटन तथा सडक महोत्सव शुरु,उद्योग तथा पर्यटन मन्त्री बस्याल द्धरा उद्घाटन

    पर्वत । अङ्ग्रेजी नयाँ वर्ष तथा पुसे पन्ध्रमको अवसरमा पर्वतमा युवा, पर्यटन तथा सडक महोत्सव...

    नेकपा (माओवादी केन्द्र) कुश्मा नगर समितिको तेस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा केसी

    पर्वत । नेकपा (माओवादी केन्द्र) कुश्मा नगर समितिको तेस्रो अधिवेशनले मिनराज केसीलाई सर्वसम्मत अध्यक्षमा चयन...

    दाताको सहयोगमा माछापुच्छ्रेमा ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’

    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं