SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/१३ गते
    ११८८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं ।
    नेपालको समसामयिक घटना र बास्तबिकता लाई मध्यनजर गरि तयार गरिएको गीत “कहिले बन्छ देश” सार्बजनिक भएको छ lगीतको सुरुको लाइनमा भनिएको छ – “कहिले बन्छ देश मेरो कहिले बन्छ देश , फुलिसक्यो केश मेरो फुलिसक्यो केश “एउटा ब्यक्ति जन्मेर केश फुलिसक्दा पनि देशको हालत उस्तै रहेको जनताको अवस्था नबदलिएको कुरा लाई झल्काउन खोजिएको छ

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    बिग्रदो देशको राजनिती परिस्थिति र उस्तै रहिरहेको भ्रस्टाचार,हिंसा,विभेद ,गरिबि,अनियमितता विभिन्न कान्डहरुको बारेमा शब्द समेटिएको छ

    गीतमा गायन रियालिटी सो “लोक स्टार” का चर्चित गायक रामकुमार नेपालीले स्वर दिएका छन् भने राजेश बर्देवाले संगीत गरेका छन् l मनोज केसि ‘समय ‘ले सिर्जना गरेको गीतमा स्वयं गायक अभिनय गरेका छन् उनलाइ बाल कलाकार ले साथ दिएकी छन् l डि आर सुजनको निर्देशन रहेको गीतमा रक कौशलको छायांकन तथा दिपक बिस्टको सम्पादन रहेको छ

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन

    काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं