SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/१३ गते
    १५१४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । नेपाली कला संगीत र सामाजिक सेवामा काम गर्दै आइरहेका निर्माता एवम् कलाकार कृष्ण सुनार सम्मानित भएका छन l कोभी 19 अर्थात कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यक्रम र अभियान लाई साथ सहयोग गरेको र उहाँको अतुलनीय भुमिका रहेको भन्दै उनलाइ सम्मान गरिएको हो l

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उसोत नेपाली चलचुत्र तथा अधिजतम नेपाली सधुनिक तथा लोक दोहोरी हरुमा नायिजा तथा मोडल हरु संग अभिनय तथा नृत्य गरेका कृष्ण लाई सम्मान गरेको संस्था ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाले बिगत देखि अवार्ड कार्यक्रम लगायत अन्य थुप्रै सामाजिक काम गर्दै आइरहेको छ l

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं