SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/१२ गते
    ७३९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपालले आफ्नो भूमि समेटेर मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेपछि केही विवादमा कोहीको तारिफ भइरहेको छ । कूटनीतिक माध्यम र वार्तामार्फत सीमा विवाद समाधान नगरी पेलेर भारत अघि बढ्न थालेपछि नेपाल सरकारले पनि आफ्नो भूमिको रक्षार्थ नक्सालाई अद्यावधिक गरेको छ । नेपालको भूमिमा बनाएको बाटो भारतले यही मे ८ मा उद्घाटन गरेसँगै दुई मुलुकबीच विवाद बढेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    भारतले वार्तालाई लत्याएपछि नेपाल सरकारले पनि मे २० मा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा जारी गरेको छ । यही बेलामा नेपालको नक्सा जारीकोमा सरकारलाई धन्यवाद दिएकी अभिनेत्री मनिषा कोइरालाको भारतमा विरोध भए पनि नेपालमा तारिफ भयो ।

    वार्ताबाट समाधान गर्न छोडेर समस्या बढाउन नहुने अभिव्यक्ति दिने नायिका वर्षा राउत विवादम परिन् । तर, यही बेला एक युवकको तस्बिर भाइरल बनिरहेको छ । कैलालीका सुरेश चौधरीको तस्बिर अहिले भाइरल बनिरहेको हो ।

    उनले भारतको दिल्लीगेट अगाडि कालापानी र लिपुलेक नेपालको पर्छ, भारतमा होइन’ उल्लेख गरिएको प्लेकार्ड बोकेर उभिएको तस्बिर अहिले भाइरल बनिरहेको हो । जुन तस्बिर हालसालै नभएर केही महिना अघिको रहेको हो । भारतले गत नोभेम्बर २ मा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समेटेर नक्सा जारी गरेपछि सो तस्बिर रहेको हुन सक्नेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा

    पोखरा। नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा हुने भएको छ । नेशनल...

    गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, विवाह भोलि

    गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरको बताइन्छ...

    चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन

    काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं