SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/९ गते
    १७५८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। नेपाली काँग्रेस गण्डकी प्रदेश ससंदिय दलको भिडियो कन्फ्रेन्स बैठकले ले सरकार द्धारा ल्याईएको दुई अध्यदेश प्रति असहमती प्रकट गरेको छ।।। बिश्व अाक्रान्त बनाईरहेको कोभिड-१९ कोरोना को दुखद घडिमा सवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जारी गर्न जनताको प्रतक्ष्य समस्यामा सरकार केन्द्रित नहुनु दुखद अवस्था रहेको ससंदिय दलका उपनेता मेखलाल श्रेष्ठले बताउनु भयो।।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सविंधान निर्माण गरिरहदा राजनैतिक अस्थिरताको बन्दोबस्त गरिएको थियो।। सगैमा सवैधानिक नियुक्तीहरुको साझा स्वामित्वको परिकल्पना गरिएको थियो।नागरिकको जिवन सकंटमा परिरहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिलबाट हतारमा गरिएको प्रमाणिकरणले यी सवै व्यावस्थाहरुलाई हठात् उल्ंघन गरेको छ ।

    नेपाली काँग्रेस ससंदिय दल गण्डकि प्रदेश अलोकतान्त्रिक एवं सविंधानको मर्म विपरितका बिधेयक तत्काल फिर्तामाग गर्दै अन्य सवै खेल भन्दा माथी उठेर कोरोना बाट जनताको जिवन रक्षामा सम्पुर्ण रुपले केन्द्रित हुन सघिंय सरकारलाई अपिल समेत गरेको छ। ससंदिय दलका नेता कृष्ण चन्द्र नेपाली (पोख्रेल) द्वार हस्ताक्षर बिज्ञाप्ती जारी गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा

    पोखरा। नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा हुने भएको छ । नेशनल...

    गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, विवाह भोलि

    गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरको बताइन्छ...

    चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन

    काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं