SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/७ गते
    २६२६ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । कोरोनो रोकथामको न्यूनीकरणको लागी लामो समयसम्म लकडाउन भएपछि यसको प्रत्येक्ष असर जेलादारी गरेर खानी मजदुरलाई परेको छ । खाना समेत दुख भए पछि आफ्नो आफ्नो घर फर्किन थालेका छन । लकडाउनका कारण साबै सवारीसाधन ठप्प भएपछि मजदुरहरुलाई लामो दुरिको यात्रा पनि हिडेर तय गर्न बाध्य परेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    दोस्रो दिन पनि पैदल यात्रीहरुलाई देवदह १० चरङ्गे रुपन्देहीका केही युवाहरूले राजमार्गको बाटोमा निशुल्क खाजा नस्ताको व्यवस्था गरेका हुन । लामो यात्रा गर्दा चप्पल जुत्ता लाउन न मिल्ने हुँदा यस समस्यलाई मध्यनजर गर्दै जुत्ता चप्पल पनि वितरण गरिएको युवा व्यावसायि तथा नेता बिश्वास गुरुङले जानकारी दिए ।

    पैदल यात्रुहरुलाई आफ्नो गन्तव्य निकै कठिनाई भए पछि महानगरपालिकाको समन्वयमा बसको व्यवस्था गरि तामनगरको क्वारेन्टिन रखिएको चरङ्गेका युवा नेता तथा व्यावसायि बिश्वास गुरुङले बताए । यस्तै युवा नेता तथा व्यावसायि विश्वास गुरुङले यस्तो संकटको बेला सबैले आफ्नो ठाँउबाट सहयोग गर्नु पर्न बताए । तेस्तै पैदल यात्रु तथा खाना न पाएकालाई राहत वितरण गर्दै जाने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, विवाह भोलि

    गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरको बताइन्छ...

    चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन

    काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं