SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/६ गते
    २४१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । काठमाडौं, कागेश्वथरी मनहरा नगरपालिका–८ थिकल चोक बस्ने सिन्धुली कोसीपारी गाउँपालिका–८ घर भएकी २६ वर्षीया अस्मिता तोलाङगी मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन् । सोमबार राति खाना खाएर सुतेकी उनी मंगलबार बिहान मृत फेला परेकी हुन् । बर्दिया, बारबर्दिया नगरपालिका–८ औरी बस्ने ३८ वर्षीया ममता बिसी सोही ठाउँस्थित औरी खोलामा सोमबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    टाउको दुखेकोले झारफुक गर्न जान्छु भनी घरबाट निस्केकी उनी सोही ठाउँस्थित औरी खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् । ललितपुर, बागमती गाउँपालिका–२ बघुवापुलस्थित किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ५५ वर्षीया महिला सोमबार साँझ मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    यता बाराको करैयामाइ गाउँपालिका–५ तेतरीया टोल बस्ने ६० वर्षीय उदयमान सहनीको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भएका उनको कलैया अस्पताल बारातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालयले स्थापना दिवस मनायो, संस्थापक सदस्य सम्मानित

    शिशिर पोखरा। पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले २८ औं स्थापना दिवस मनाएको छ...

    क्लब स्तरिय क्रिकेटको उपाधि राइजिब पोखरालाई

    पोखरा। पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिब पोखरा क्रिकेट क्लबले...

    बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य

    बागलुङ । बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको...

    शुक्ला साहित्य राष्ट्रिय पुरस्कार उपाध्यायलाई, लोक साहित्य पुरस्कार न्यौपानेलाई

    शिशिर उजाड पोखरा । यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण...

    भारतलाई हराउँदै नेपाल फाइनलमा

    साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं