SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/६ गते
    १३५५ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । कोरोनो भाइरस रोकथामको लागि सरकारले कडाइको रुपमा लकडाउन गरे पछी मजदुरहरु निकै मारमा परेका छन । पछिल्लो करिब एक महिना देखी सरकारले देशभरि लागु गरेको लकडाउनका कारण पुर्वपश्चिम लोकमार्गमा पैदल हिडेर घर जान थालेका पैदल यात्रीहरुलाई देवदह १० चरङ्गे रुपन्देहीका केही मनकारी युवाहरूले बाटोमा निशुल्क चाउचाउ बिस्कुट पानीसैतको खाजा नस्ताको व्यवस्था गरेका हुन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    लकडाउनका कारण पुर्वपश्चिम लोकामार्गमा यात्रुवाहक गाडीहरु नचले पनि सडकमा पैदल नै हिडेर घर तर्फ जाने यात्रुहरुको लाईन लागेको अवस्थामा सयौं पैदल यात्रुहरु भोकभोकै हिडेको पाईए पछि देवदह १० चरङ्गे रुपन्देहीका केही मनकारी युवाहरुले पुर्वपश्चिम राजमार्गमा यात्रा गर्ने पैदल यात्रुहरुलाई खाजा नस्ताको ब्यवस्था गरेको चरङ्गेका युवा नेता तथा व्यावसायि बिश्वास गुरुङले बताएका छन ।

    बाटोमा यस्तो विचल्ली अवस्थामा महिला र केटाकेटीहरुको हिडाई र भोक देख्दा मन खिन्न भए पछि निशुल्क खाजा नस्ता खुवाएर पठाउने पाउदा आफुलाई मनमा शन्ति मिलेको र खुसी भएको युवा व्यावसायि तथा युवा नेता बिश्वास गुरुङले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालयले स्थापना दिवस मनायो, संस्थापक सदस्य सम्मानित

    शिशिर पोखरा। पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले २८ औं स्थापना दिवस मनाएको छ...

    क्लब स्तरिय क्रिकेटको उपाधि राइजिब पोखरालाई

    पोखरा। पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिब पोखरा क्रिकेट क्लबले...

    बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य

    बागलुङ । बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको...

    शुक्ला साहित्य राष्ट्रिय पुरस्कार उपाध्यायलाई, लोक साहित्य पुरस्कार न्यौपानेलाई

    शिशिर उजाड पोखरा । यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण...

    भारतलाई हराउँदै नेपाल फाइनलमा

    साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं