SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/३ गते
    १२८८ &#२३४६;&#२३३५;&#२३२५;

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुनेछैन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    दैनिक कार्यमा मन जानेछ। निर्माण कार्य सफल हुनेछन्। संगीतमा रुचि बढ्नेछ। रचनात्मक कार्यबाट मनोबल बढ्नेछ। कार्यगत एकता हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेममा मनमुटाव आउला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    शैक्षिक क्षेत्रको लगानी सफल रहनेछ। पारिवारिक सद्भाव बढ्नेछ। राज्यबाट सहयोग प्राप्त हुनेछ। मनोरञ्जनात्मक गतिविधि बढ्नेछ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    प्रेममा सफलता प्राप्त हुनेछ । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । पदोन्नतीको सम्भावना प्रवल छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    विवाद हुनेछ। धन आर्जनको अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। भूमि, वाहन खरिद गरिनेछ। शत्रु सक्रिय हुनेछन्।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    सामाजिक प्रतिष्ठा बढ्नेछ। धार्मिक कार्य हुनेछन्। शारीरिक चञ्चलता रहनेछ। वैदेशिक व्यापारमा हानि हुनेछ। आलोचना बढ्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । बिना प्रतिस्पर्धा फाइदा हुने छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागि पनि भईएला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    स्फूर्ति बढ्नेछ। मनोरञ्जनात्मक गतिविधि बढ्नेछ। मान्यजनको सहयोग मिल्नेछ। पराक्रम बढ्नेछ। सञ्चित धन खर्च हुनेछ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृष्णनगरका दिनेश चन्द गुप्ता सम्मानित

    रविप्रकाश कसौधन, कृष्णनगर, | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने कर्मठ, जुझारू, देश...

    टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

    काठमाडौं ! यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ...

    लायन्स क्लब आफ कृष्णनगरद्वारा मास्क वितरण

    रविप्रकाश कसौधन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी हरूलाई लायन्स कल्ब आफ कृष्णनगर डि....

    पेट्रोल छर्केर सुर्खेत वडा कार्यालयमा आगजनी

    सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा...

    ललिता निवास जग्गा प्रकरणमा गच्छदारको स्पष्टीकरण : प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं