SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/२६ गते
    ७७५ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु ,  । ‌महाराजगन्ज नगरपालिका भित्र राहत वितरण गर्न काे लागि प्रत्येक वडा मा वडा अध्यक्ष काे संयोजकत्वमा क्रियाशील राजनैतिक दलहरुकाे तर्फबाट १ , १ जना प्रतिनिधि हुने गरी संयन्त्र बनाउने , कर्मचारी खटाइ लगत संकलन गर्ने , संयन्त्र बैठक बसी अन्तिम निर्णय गरी वितरणलाई अन्तिम रुप दिइएको थियो । कुशहवामा वाडिएका समाग्रीहरुकाे छानवीन गरी नीति विपरीत वाडिएका समाग्रीहरु फिर्ता गराउने भनी निर्णय लाई सहर्ष स्वीकार्य गरी साेकाे स्वागत गरेको थिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    भारत र अन्य देशहरु बाट फर्केका व्यक्तिहरुलाई १४ दिन सम्मा
    क्वारेन्टाइनमा बस्न अनिवार्य गर्ने साथै क्वारेन्टाइन काे नियमित अनुगमन , निरीक्षण र व्यवस्थापनलाई अझै सुदृढीकरण गर्नु ध्यान पुर्‍याउने पर्ने अावश्यकता रहेको हुनले संकटकाे बेला मा सम्पूर्ण नागरिक एकजुट भई राज्यले निर्देशन गरेको नीति नियमलाई पालन गर्नकाे लागि नेकपा , समाजवादी र राजपा पार्टी महाराजगन्ज नगर समितिले हार्दिक अनुरोध गरेका छन् ।

    महाराजगन्ज नगरपालिका काे सबै पार्टीकाे नगर समितिले समस्यालाई समाधान गर्न का लागि सम्पूर्ण नागरिकहरु स्थानीय सरकार तथा सम्बन्धित निकाय संग समन्वय , सहकार्य र जिम्मेवारी वहन गर्न तत्पर रहेको व्यहाेरा समेत जानकारी गराउदै विदेश बाट अाएका व्यक्तिहरु काे पहिचान गरी क्वारेन्टाइनमा बसाल्न तथा अवश्य सहयोग गर्न तयार रहेको नेकपा का नगर अध्यक्ष विजय जैसवाल , समाजवादीका नगर अध्यक्ष माे.हई मुसलमान र राजपा का नगर अध्यक्ष अाेमकार नाथ शुक्ला मिलेर प्रेस विज्ञप्ति निकालेर जानकारी गरेको छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं