SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/२४ गते
    १७५९ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । विश्वभर कोरोना भाइरस महामारी फैलाए पछि अहिले विश्व शोकमा डुबेको छ । नेपालमा पनि कोरिनोको निकै असर पुगेको छ । नेपाल भर लकडाउन गरिएको छ ।लकडाउनलेको प्रत्यक्ष असर भने जेलादारी गरेर पेट पाल्ने , तथा गरिब निमुखालाई परेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेकपा युवा नेता आजम र तानविरले गरिबहरु भोको पेट न हुन भनेर राहत वितरणमा सक्रिय भएका छ्न । उनले पोखरिया र सारोचियका १०० गरिब मजदुरलाई चामल , दाल , प्याज , आलु टमाटर वितरण गरेका छन ।

    त्यस्तै युवा नेता आजम र तानविरले गरिव मजदुरलाई सहयोग गर्न पाउदा निकै खुसी भएको बताएका छ्न । उनले यश बेला सबै मिलेर सहयोग गर्नु पर्न बताए । उनले अहिले गरिब मजदुरलाई एक छाक गुजारा गर्न पनि निकै अप्ठ्यारो भएको बेला साबले आफ्नो ठाँउबाट सक्दो राहत वितरण गर्नु पर्न बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पशुपतिनाथमा दामोदर

    शिशिर उजाड,पोखरा ।पोखरा ८ सिमलचौरमा रहेको पशुपतिनाथ मन्दिरको तेह्रौ साधारण सभा तथा पाचौ अधिवेशन सम्पन्न...

    व्यवहारिक र जीवनउपयोगी शिक्षा, आजको आवश्यकता : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुु कुमार थापाले व्यवहारिक र...

    समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय लामिछानेको स्मृतिमा पत्रकार सम्मान तथा बक्तृत्वकला प्रतियोगिता

    पर्वत। समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय डिल्लिराम लामिछानेको नबौ स्मृति दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न...

    लेखनाथ महोत्सव अन्र्तगत चित्रकला प्रतियोगिता सम्पन्न

    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म...

    बिहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

    पर्बत । बिहादी गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । चारदिनसम्म सञ्चालन हुने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं