SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१५ गते
    ९७९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कोरोना भाईरसको महामारी बिश्वभर फैलिरहेका बेला पर्वतमा भने बिभिन्न संघ सस्थाहरुले सामाजीक कामहरु गरिरहेका छन् । यस्तैमा पर्वत जिल्ला कुश्मा नगरपालिका ३ को खानेपानी तथा सरसफाई उपभोत्ता समितिले ३० घरमा साबुन लगायत सरसफाईका सामानहरु बितरण गरेको छ ।

    संस्थाका गंगामाया बिकले सुचनाकेन्द्र डटकमलाई दिएको जानकारी अनुसार ग्रामिण क्षेत्रमा पनि कोरोना भाईरसको महामारी फैलन सक्ने भएकोले सबै नागरिकहरुलाई सरसफाई सहयोग पुगोस भनेर सरसफाईका सामाग्रीहरु बितरण गरिएको बताउनु भएको छ ।

    नेपालमा हालसम्म जम्मा ५ जनामा संक्रमण देखिएको भएपनि यसलाई बेलैमा रोक्नु पर्ने भन्दै सरकारले देशलाई नै पुरै लकडाउन गरिरहेको बेला स्थानिय स्तरका सामाजी संस्थाहरुले पनि ग्रामिण क्षेत्रमा जनचेतना फैलाउने तथा सरसफाईका सामाग्रीहरु बितरण गरिरहेका हुन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं