SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/८ गते
    ३५३२ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी । जीवनसाथीको राम्रो–नराम्रो बानीले श्रीमान-श्रीमती दुबैलाई प्रभावित तुल्याएको हुन्छ। दुबैले एक अर्कालाई बुझ्नका लागि केही समय लाग्छ र पछि दुबैको बानी पनि पर्छ। यीमध्ये च् ए, क् बाट नाम सुरु भएका युवतीले आफ्ना श्रीमानलाई निकै खुसी पार्छन्।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    R बाट नाम सुरु भएका युवतीहरुः जुन महिलाको आरबाट नाम सुरु हुन्छ, उनीहरु मनका निकै राम्रा हुन्छन् । उनीहरुको मन निकै सफा हुन्छ । उनीहरु अरुलाई खुसी राख्ने पूरा कोसिस गर्छन् । उनीहरु आफ्नो पार्टनरलाई निकै माया गर्छन् र भगवानमा उनीहरुको अत्यधिक आस्था हुन्छ।

    P बाट नाम सुरु भएका युवतीहरुः उनीहरु आफ्ना श्रीमानसँग कुनै पनि कुरा लुकाउँदैनन्। यी युवतीहरु ठूलो सपना देख्नछन् र सफल नभएसम्म यसमा अडिग हुन्छन्। उनीहरुले जीवनमा पैसा र इज्जत दुबै पाउँछन्।

    S बाट नाम सुरु हुने महिलाः यो अक्षरबाट सुरु हुने नामकी महिला निकै सुन्दर हुन्छन् । उनीहरु जसलाई प्रेम गर्छन्, जिन्दगीभर उनीसँगको साथ निभाउँछन् । उनीहरुको यही कुराले अरुलाई आकर्षित गर्छ । तपाईंको पार्टनरको नाम पनि यो अक्षरबाट सुरु हुन्छ भने तपाईं निकै भाग्यमानी हुनुहुन्छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं