SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१५ गते
    ६७१ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । इपिएलले सर्बजनिक गरेको खेल तालिका अनुसार पहिलो खेल चैत १ गते लालितपुर प्याट्रीयट्र्स र पोखरा राइनोज भिडने भएका छ्न । ललितपुर प्याट्रीयट्र्सका नेपालका कप्तान ज्ञनेन्द्रा मल्लले समलेका छन । पोखरा राइनोजबाट सिक्सर किङका रुपमा परिचित क्रीस गेल खेल्ने भएका छ्न । उनी पहिलो पटक नेपाल आएर खेल्न भएका हुन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    खेल टीयू क्रिकेट मैदानमा हुने छ । पहिलो क्वालिफायर चैत्र ११ मा हुने छ । चैत्र १२ मा एलिमिनेटर र चैत्र १३ मा दोस्रो क्वालिफायर हुने छ । फाइनल चैत्र १५ मा हुने छ । खेल नेपाली समय अनुसार विहान १० र दिउँसो २ बजेपछि सुरुहुने आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारमा गएर बदनामी कमाउने र विवादमा पर्ने काम नहाेस् : माधव नेपाल

    काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नवनियुक्त मन्त्रीहरूलाई इमानदारिता र...

    दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले, पुरानै लयमा फर्कियो देश

    काठमाडौं । दशैंको विदामा बन्द भएका सरकारी कार्यालयहरु आजबाट खुलेका छन् । दशैं विदा सकिएसँगै...

    भारतलाई साफ च्याम्पियनसिपको उपाधि, इतिहास बनाउन नेपाल चुक्यो

    काठमाडौं,  । नेपाल साफ च्याम्पियन फुटबल बन्ने अवसरबाट चुकेको छ । पहिलोपटक साफ च्याम्पियन बन्ने...

    शान्ति सुरक्षाका साथ कृष्णनगरमा माता दुर्गा भवानीकाे मुर्ति विसर्जन…

    रवि प्रकाश कसौधन, कपिलवस्तु | कपिलवस्तु जिल्लाकाे कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीकाे मुर्ति सुरक्षाकर्मीकाे...

    घान्द्रुक दुर्घटनामा दुवै छोरी गुमाएकी यि आमाको अवस्था बेहाल, भनिन् ‘जन्माउँदा मेरो कोख दुखेन तर आज सारा शरीर पोलीरहेछ’

    काठमाडौँ । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीहरु काठमाडौंबाट घुम्नका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं