SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१४ गते
    १११५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं ।
    साझा बिहान काठमाडौँ को सामाखुसी आसपास का रेस्टुरेण्ट्मा देखिने सामेल नेपालि १६ बर्सका किशोर हुन् उनि सिन्धुपाल्चोक बाट ५/७ महिना अघि काठमाडौँ आएका हुन्

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उनि दुइ महिना को हुदा आमाको मृत्य भएछ परिवारको उचित बाताबरण नभएर होला उनले पढ्न लेख्न पनि पाएका छैनन् सडक मै बास बस्ने उनको खाने बस्ने टुंगो भने रहेनछ बरालिदै हिडेका सामेल सग अदभुत कला रहेछ हेर्नुस उनि संग भएका जादु र्याप डिजे र बिट्बक्स देखि शरीरका अंग प्रत्यङ्ग बाट देखाउने जादुहरु बेसाहारा जिबन भोगिरहेका सामेल को र्यापर बन्ने सपना छ

    तर न कोहि आफन्त को साथ् छ उनलाई न कुनै सहयोगी हरु को नै यस्तै छट्कात ले पुरा होला त उनको स्यापार बन्ने सपना ताकि न कुनै बासको टुंगो छ न गासको ? यदि दया माया र सहयोगी भावनाको कोहि व्यक्तिको सहारा र साथ् पाए भने यिनी संग कला अद्भुत नै रहेछ l

    https://youtu.be/7UgETb678UA

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं