SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१३ गते
    ३५७० &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । बाङ्लादेश क्रीकेट बोर्ड (बीसीबी) ले मार्च २०२० मा एसिया (११) इलेवन र वर्ल्ड (११) इलेवनको बीच दुई टी -२० आयोजना गर्न भएको छ । बंगलादेशका संस्थापक पिता शेख मुजीबुर रहमानको जन्मशताब्दीको उपलक्ष्यमा देशव्यापी व्यापक समारोह भागको रूपमा यो प्रतियोगिता गर्न लागिएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपालका चर्चित खेलाडी सन्दीप लामिछाने पानी खेल्ने भएका छन । बाङ्लादेशमा हुने वर्ल्ड ११ र एसिया ११को प्रतिस्पर्धामा बाङ्लादेश क्रीकेट बोर्डले ( बिसिबी ) जारी गरेको नाममा सन्दीप लामिछाने एसिया ११ मा अटाउन सफल भएका हुन । एसिया ११मा विराट कोहली , केएल रहुल , मलिङ्गा , रसिद खान जस्ता चर्चित अनुहार छन । विराट कोहली खेल्ने न खेल्ने अझै निश्चित भएको छैन तर जारी गरेको नाममा उनको नाम छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं