SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/११ गते
    १८५१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    अादिवासी जनजाती युवा महासघं नेपालको प्रथम गण्डकी प्रादेशिक अधिवेसनले मोहन गुरुङ गरुङ्ग लाई प्रादेशिक अध्यक्षमा निर्वाचित गरेको हो गुरुङ अादिवासी जनजाती अान्दोलन मा महत्वपुर्ण भुमिका खेल्दै अाईरहेका पात्र हुन।२०६८ सालमा महासघंकै केन्द्रिय उपमाहसचिव पदमा ७ मतले नेपालि काङ्ग्रेस निकट मोरङका दिपेश राजबङ्शी सगं पराजित भएका थिए।पोखराको मगर सघंको हल बाट गुरुङ्ग को अध्यक्षतामा २५ प्रादेशिक कमिटि गठन गरेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    अधिवेसनमा अादिवासी जनजाति युवा महासघं नेपालका केन्द्रिय उपमहासचिव सिद्धान्त गर्वुजा मगर जनजाति युवा अगुवा मदन अाले मगर,महासघंका पुर्व अध्यक्ष ईन्द्र ल्हेगे तमु र केन्द्रिय सदस्य ईश्वर थापा मगरले मन्तव्य राख्नु भएको थियो।।कार्यक्रमका प्रमुख अतिथि महासघंका उपमहासचिव सिन्दान्त गर्बुजा मगरले अादिवासी जनजाती को अधिकार स्थापित गर्न युवा महासघंले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो।

    अव को लडाई राज्य स्तरमा जनजातिहरुलाई कसरि पुर्याउने र अादिवासि जनजाति हरु राजनितिमा केन्द्रित हुनु पर्ने र बिगत ठुल्ठुला परिवर्तन र अान्दोलनमा अादिवासि जनजाति समुदायको उल्लेखनिय भुमिका रहेकोले लगानि त्याग समर्पणको ब्याज खाना युवाहरु उल्लेखनियमात्रमा राज्यका हरेक निकायमा उपस्थित हुनु बताउनु भयो।महासघंको केन्द्रिय महाधिवेसन चैत्र महिनाको १,२,३ गते ५ नं प्रदेशको बुटवलमा हुदैछ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं