SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/७ गते
    २२४४ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतित स्याङ्जा:-
    स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर चारमा जन्मिएकि सन्जु न्यौपाने यतिबेला गितसंगितलाई माध्यम बनाई चर्चामा अाएकि छिन फागुन छ गते मंगलबार अाफ्नो जन्मदिनको अवसर पारेर सन्जु न्यौपानेले अाफ्नै अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरेको “चादि कहाँ होला” बोलको गितले यति बेला चर्चा पाएको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    लोक दोहोरी गायक रबिन लामिछाने, नवराज पन्त र सन्जु न्यौपानेले यो एल्बममा अावाज भरेका छन।जन्म दिनको अवसर पारेर काठमाडौ सामाखुसीमा रहेको एभरेस्ट होटलमा एक कार्यक्रम अायोजना गरि यश गितलाई सार्वजनिक गरेको गायिका सन्जु न्यौपानेले सुचना केन्द्र डट कमका संवाददाता लाई जानकारी दिनु भयो।

    यस गीतको मिक्सिङ कुमार रानाले गरेका हुन्।यस गीतको म्यूजिक भिडियोमा दुर्गेश थापा, ओबी रायमाझी, जुना गुरुङ, निशा न्यौपानेको अभिनय रहेको छ।करन चैंसिरले छायाँकन गरेको म्यूजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरे  छन।भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन्।म्यूजिक भिडियोलाई सञ्जु न्यौपानेको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सवको प्रचार प्रसार कार्य सुरु

    पर्वत । यहि माघ १५ देखि २५ गते सम्म पर्वतको कुश्मामा हुन लागेको गण्डकी प्रदेश...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं